सेँध

ना. [सं. सुरन्ध्र]

  1. चोरले घर फोर्नका लागि घरका गारामा वा जगमा पारेको प्वाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)