सेकरिन

ना. [अङ्.]

  1. चिनी जस्तै गुलियो तर मधुमेहका रोगीले खाँदा केही बिगार नगर्ने एक पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)