सेकेन्ड
ना. [अङ्.]
- मिनेटभन्दा कम अवधिका समयको एकाइ; मिनेटको साठीऔँ अंश।
- दोस्रो दर्जाको; मध्यम खालको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)