सेख

ना. [सं. शेष]

  1. कुनै विषय वा वस्तुको अवशेष; उबार; बाँकी।
  2. मृत्यु; मरण (उदा.- बाबुको सेखपछि छोरो घरको मालिक हुन्छ।)।
  3. पैतृक सम्पत्ति; अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)