सेठ
ना. [सं. श्रेष्ठ]
- धनाढ्य व्यक्ति; धनधान्यले पूर्ण भएको मान्छे; महाजन।
- ठालु; प्रतिष्ठा कमाएको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. श्रेष्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)