सेड

ना. ना. [अङ्.]

  1. बस, कार, मोटरसाइकल आदि यानलाई घाम, पानीबाट जोगाउन बनाइएको ओतसहितको स्ट्यान्ड; छायासहितको यानबिसौनी।
  2. घाम, पानी, हावा आदि छल्ने साधन; ओत वा ओड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)