सेतो ढुकुर

ना.

  1. चुच्चो र खुट्टामा रातो रङ भई बाँकी जिउ सेतो हुने एक थरी ढुकुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)