सेतो दुभी

ना.

  1. सेतोसेतो दाग देखिने एक प्रकारको चर्मरोग; पाण्डुरोगको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)