सेतो भालु
ना.
- उत्तरको ध्रुवीय प्रदेशका हिउँमा हुने, सेतो रङको भालु; ध्रुवीय प्रदेशमा पाइने विशेष किसिमको प्रसिद्ध भालु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)