सेतो मरिच
ना.
- मरिचको कालो र सेतो भेदमध्ये कालोभन्दा बढी गुणकारी मानिने र नचाउरिने, उज्जर रङको दाना हुने मरिच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)