सेनानायक

ना.

  1. सेनाका कुनै एक गुल्मको नायक; गणनायक।
  2. सेनाध्यक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)