सेनाबेना/मेना

ना.

  1. कुनै वीर पुरुष वा देवताका प्रमुख सैनिक, सामान्य सिपाही, वाहन आदिको समूह।
  2. आश्रित व्यक्तिहरूको समुदाय; स्यानब्यान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)