सेन्टर

ना. [अङ्.]

  1. मध्य स्थान; केन्द्रीय भाग; केन्द्र।
  2. कुनै परीक्षा वा काम हुनका निम्ति तोकिएको ठाउँ; अखाडा; गौँडा; घाट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)