सेपिलो
वि. [सेप+इलो]
- कान्ला, रुख आदिका सेपले पहार लाग्न नपाउने; ओसिलो; सर्दी लाग्ने; चिसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सेप+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)