सेफा

ना. [नेफाको अनु. द्वि.]

  1. फरियाको गज छोटो भएका खन्डमा नेफा र सारीका बिचमा गाँसिने लामो कपडा; फरियाकै रङ्ग र बुट्टाका किसिमको धरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)