सेफ

ना. [अङ्.]

  1. घर, दोकान, ब्याङ्क आदिका दामी भण्डारमा सुन-चाँदी, धनमाल आदि दामी वस्तु सुरक्षित राख्ने काममा व्यवहार गरिने मोटो फलामको दराज वा बाकस (तिजोरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)