सेराहा

वि. [सेर्+आहा]

  1. सेर्ने काम गर्ने।
  2. शोषक; ठग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)