सेरा
ना. [फा. सेराब]
- सिमसार परेको र फाँटिलो खेत; चिस्यान जमिन।
- राजारजौटाहरूले आफैँ रोपाइँ गरी धान कमाउने खेत; राजाको खेती।
- ठुलो खेत; माणी खेत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. सेराब]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)