सेरोफेरो

ना. [सेरो+फेरो]

  1. कुनै जग्गाजमिन, घरघडेरी आदिका हाताभित्र पर्ने सबै ठाउँ; कुनै जग्गा, जमिनको वरिपरिको भाग।
  2. सर्वत्र; चारैतिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)