सेर्पाली
ना.
- सेर्पा जातिले गाउने गीत; लोकगीतको एक भाका।
- सेर्पा जातिको भाषा।
- सेर्पासम्बन्धी; सेर्पाको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)