सेर्मा
ना. [तिब्ब. सेर् (=सुन)+मा]
- पाखो जमिनमा लाग्ने सरकारी पोत; जग्गाको तिरो।
- लिम्बू जातिको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तिब्ब. सेर् (=सुन)+मा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)