सेर

ना. [सेल]

  1. नेपालको पश्चिमी भेकमा मही फटाई बनाइने एक प्रकारको रोटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)