सेवक

वि. [सं.]

  1. सेवाटहल गर्ने; सह्यारसुसार गर्ने; सेवी।
  2. सेवन गर्ने; उपयोग गर्ने।
  3. देवदेवीको भक्त; आराधक।
  4. नोकरचाकर; परिचारक; भृत्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)