सेवावृत्ति

ना.

  1. सेवा वा नोकरी गरेर जीवननिर्वाह गर्ने काम।
  2. देवदेवालय, मठमन्दिर आदिको सेवा गरी चलाइने जीविका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)