सैनिक

ना. [सं.]

  1. सेनामा भर्ना भएको व्यक्ति; पल्टनिया जवान; सिपाही; योद्धा।
  2. सेनासम्बन्धी; फौजसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)