सैनिक जेल

ना.

  1. सैनिक (सेना र प्रहरी) कानुनअनुसार कसुरदार सैनिक जवानलाई थुनामा राख्ने ठाउँ; कालकोठरी; कोतगारत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)