सैनिक दीर्घ सेवापट्ट

ना.

  1. सैनिक सेवामा अविच्छिन्न पच्चिस वर्ष सेवा गर्ने सैनिकलाई प्रदान गरिने पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)