सैनिक विद्रोह

ना.

  1. कुनै देशका सर्वोच्च शासकका विरुद्ध त्यस देशका सेनाद्वारा गरिने विद्रोह; सैनिक क्रान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)