सैनिक सङ्गठन
ना.
- सैनिक वर्गको सामाजिक, बौद्धिक आदि विकास र सैनिक सेवाको सुदृढीकरणका लागि भएको व्यवस्थित सङ्गठन; सेनाको सुदृढीकरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)