सैन्यसज्जा

ना.

  1. सेनालाई हतियारले सुसज्जित तुल्याई युद्धका वा सुरक्षाका निम्ति सधैँ तयार राख्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)