सैन्य विनियोजन

ना.

  1. देशका सङ्कटकालमा युद्धमा भर्ना गरिएका सेनालाई आवश्यकता पूरा भएपछि सेवाबाट छुट्टी दिने काम; सेनाको विघटन वा बर्खासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)