सैरन्ध्री/सैरिन्ध्री

ना. [सं.]

  1. अन्तःपुरमा वा नाटक आदिका मञ्चमा शृङ्गारको काम गरेर जीवनवृत्ति चलाउने महिला; रूपसज्जाको काममा खटिएकी सेविका।
  2. द्रौपदी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)