सोख

ना. [अ. शौक]

  1. आफूलाई मन परेको वस्तुको सङ्ग्रह, उपभोग आदि गर्ने प्रबल चाहना; इच्छा।
  2. सुख; ऐसआराम; आनन्द; अयस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)