सोखी
वि.
- कुनै विषयमा चिन्ता नगर्ने।
- कुनै व्यवसाय, शिल्प, कला वा क्रीडामा पेट पाल्ने उद्देश्यले नलागी केवल मन बहलाउने उद्देश्यले लागेको; सौखिन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)