सोज
ना. [सं. शोच/सुझ]
- सोचविचार गर्ने काम; सोझ।
- कुनै वस्तु जोरजाम गरेर जोगार गर्ने काम; जोहो; जगेडा।
- सुझ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शोच/सुझ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)