सोट्ठा
ना. [अ.मू. स्वाँठ+आ]
- कसैलाई पिट्ने काममा प्रयोग गरिने लट्ठी; डन्डा; सोँट्ठा।
- सिर्कनु; छडी।
- सन्ठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. स्वाँठ+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)