सोठा

ना. [सोँठा]

  1. कपडा सिउने मेसिनको धागो बेर्ने कागतको टोक्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)