सोडा

ना. [फा. शोर]

  1. लुगाफाटा, भाँडाकुँडा आदि धुने काममा प्रयोग गरिने पाउडरजस्तो धुलो क्षार पदार्थ।
  2. पानीमा मिलाएर वा रोटी आदि उकास्ने काममा प्रयोग गरेर खाइने वस्तु; खाने सोडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)