सोत्र्यान

ना.

  1. सोतर झैँ जतासुकै छरिने काम; असरल्ल भई लम्पसार पर्ने काम।
  2. सोतर बनेका वस्तुहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)