सोधभर्ना

ना. [सोध्+भर्ना]

  1. पहिले लिएको रकम वा जिन्सी आदि पछि भर्ना गर्ने काम; लिएको बढी रकम, तलब, भत्ता आदिबाट कट्टा गरी हिसाब मिलाउने काम; सट्टाभर्ना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)