सोमबार

ना. [सं. सोमवासर]

  1. सातोटा वारमध्ये दोस्रो वार; आइतवार र मङ्गलवारबिचको दिन; सौँबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)