सोमवती

वि. [सं.]

  1. सोमवार र औँसी तिथि मिलेको (दिन)।
  2. सौँबारे औँसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)