सोरठी

ना. [प्रा. सोरट्ठ]

  1. गुरुङ, मगर आदि जातिमा प्रचलित गीतिनाट्यको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)