सोली
ना.
- पिँधतिर सानो र मुखतिर फुक्दै गई ठुलो भएको चोयाको टोकरी।
- मुख ठुलो र पिँध सानो भएको, एक भाँडाबाट अर्का भाँडामा तेल आदि पदार्थ खन्याउने काममा आवश्यक पर्ने साधन; छुची।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)