सोलुत्रे

ना. [फ्रा.]

  1. प्राग्पुरातत्त्व अनुसार सोलुत्रे मानवले प्रयोग गरेका पत्थरका हतियार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)