सोल्टेरो

ना.

  1. एक सोल्टीले अर्को सोल्टीलाई दिने उपहार; खिल्लत; कोसेली; सोल्ट्यौलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)