सोल्मा
ना. [भो.ब.]
- भोटेजातिले मृतकको काजक्रिया गर्दा भातद्वारा बनाइने देवताको रूप; तोर्मा।
- काटेर सुकाइएका पिँडालुका चाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो.ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)