सोल

ना. [सेला]

  1. पिँडालुको सेला काटेर सुकाइएका चाना; पिँडालुका सुकेका टुक्रा।
  2. नाम्लाका पातमा लगाइने डोरी; बरियो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)