सोस्ताना. [√सोख्ता]मसी आदि सोस्ने, खस्रो र बाक्लो कागत; सोख्ता।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सोसिनु सोस्तो