सोही

वि. [सो+ई]

  1. त्यहीचाहिँ; उक्तचाहिँ नै।
  2. ऊ नै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)